You are viewing the translated version of मन्त्रालयको भूमिका तथा जिम्मेवारी.
Section 10
मन्त्रालयको भूमिका तथा जिम्मेवारी
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयको भूमिका तथा जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) सम्बद्ध निकाय तथा: अन्य सरोकारवाला निकायबीच समन्वय कायम गर्ने,
(ख) सामाजिक सञ्जालको प्रयोग सम्बन्धी विषयमा सचेतनामूलक, क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, गराउने,
(ग) सामाजिक सञ्जाल व्यवस्थापन इकाइलाई स्रोत साधनयुक्त बनाउने,
(घ) सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने, गराउने,
(ङ) सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा सम्बद्ध निकायको अनुगमन गर्ने, गराउने।